जापानी सम्राटद्वारा प्रीतिभोज रद्द

टोक्यो । रुघा, खोकी र सर्दीका कारण जापानका सम्राट आकि हितोले सोमबार आयोजित प्रीतिभोज रद्द गर्नु भएको छ । सम्राटको शुभजन्मोत्सवको पूर्वसन्ध्यामा प्रत्येक वर्षको अन्ततिर प्रीतिभोज समारोह मनाइने गरेको थियो । राजप्रासाद आन्तरिक ब्यवस्थापन निकाय (इम्पेरियल हाउसहोल्ड एजेन्सी) ले जनाए अनुसार सम्राट आकि हितोलाई गतहप्तादेखि नै रुघा,खोकी र सर्दीले सताएर बिरामी पर्नु भै उहाँ उपचार्रात … Continue reading जापानी सम्राटद्वारा प्रीतिभोज रद्द